८ चैत्र २०८२, आइतबार | March 23, 2026

जेनजी आक्रोश : “सरकार, तेरो पाराले दु:ख पाए साराले”

काठमाडौं । सरकारले भदौ १९ गतेदेखि २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेको विरोधमा जेनजी पुस्ता राजधानीमा सडकमा उत्रिएको छ। भ्रष्टाचार, नातावाद, कृपावाद र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध माइतीघरबाट सुरु भएको युवाहरूको जुलुस नयाँबानेश्वरतर्फ अघि बढेको छ। सहभागीहरूले “सरकार, तेरो पाराले दु:ख पाए साराले” जस्ता नारासहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को स्वरमा विरोध जनाएका…