१७ श्रावण २०८३, आइतबार | August 2, 2026

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । शनिबार (पुस १२) आयोगले मतदाता नामावली प्रकाशन गर्दै देशभरका योग्य मतदाताको विवरण अद्यावधिक गरिएको जनाएको हो । आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन…