१४ पुस २०८२, सोमबार | December 29, 2025

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले राजीनामा दिँदै भनिन्- जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद हुन् । लुम्बिनीका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेकी छन् । ‘मेरा आदरणीय जनताको सेवा गर्न…