१४ पुस २०८२, सोमबार | December 29, 2025

आफ्नो हवाई क्षेत्र प्रयोग नगर्न पाकिस्तानको आग्रह, मिसाइल र हवाई फायरिङको जोखिम

काठमाडौं । पाकिस्तानले व्यावसायिक विमान कम्पनीहरूलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्न आग्रह गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले उक्त जानकारी दिएका हुन् । व्यावसायिक विमान कम्पनीहरू ‘मिसाइल वा कुनै प्रकारको हवाई फायरिङ’ बाट प्रभावित हुने जोखिममा रहेको भन्दै उनले ‘नागरिकहरूको ज्यान जान सक्ने’ चेतावनी दिएका छन् । भारत र पाकिस्तानबीच बढ्दो तनावलाई ध्यानमा राख्दै…