काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने अवस्था नदेखिएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महतले यो जानकारी दिएका हुन् । महतका अनुसार तोकिएको समयमा महाधिवेशन गर्ने कुनै पर्याप्त आधार नभएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशन सञ्चालनका लागि…