९ चैत्र २०८२, सोमबार | March 23, 2026

‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग’

काठमाडौँ । भारत र चीनबिच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमतिप्रति नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार भएको भारत र चीनबीचको सहमतिबारे सञ्चारमाध्यमहरूमा समाचार आएसँगै परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको पुनः स्पष्ट पारेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा देशको आधिकारिक नक्सा समावेश भइसकेको…