१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी, ५ बजे बोर्ड बैठक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले जानकारी दीए । “नतिजा प्रकाशनमा केही ढिला भएको थियो । हामी यसैको तयारीमा लागेका थियौँ । आज ५ बजे परीक्षा बोर्डको बैठक बस्ने तयारी छ,” ती सदस्यले…