काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमनका मुख्य जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई कानुनी कारबाही गर्न माग गरेको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा समाजले आइतबार जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा दर्जनौँ निहत्था नागरिकलाई गोली प्रहार गरी हत्या गराएको घटनाका लागि उनीहरू प्रत्यक्ष…