१५ पुस २०८२, मंगलबार | December 31, 2025

प्रेस चौतारी नेपालको महाधिवेशन आजबाट, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

विराटनगर  । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने केन्द्रीय महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आजबाट सुरु हुने महाधिवेशनका संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर आइ पुगिसकेका छन ।…