११ चैत्र २०८२, बुधबार | March 25, 2026

म्याग्नेसियम शरीरका लागि किन महत्त्वपूर्ण छ ?

पछिल्ला केही महिनामा सामाजिक सञ्जालमा म्याग्नेसियमको बारेमा निकै चर्चा बढेको छ। हजारौं पोस्टमा #Magnesium ह्यासट्याग प्रयोग भएको छ। तर प्रश्न यो छ कि यो खनिज तपाईंको स्वास्थ्यका लागि कति महत्त्वपूर्ण छ र तपाईंले पर्याप्त मात्रामा यो प्राप्त गरिरहनुभएको छ कि छैन भनेर कसरी थाहा पाउने ? म्याग्नेसियम एक महत्त्वपूर्ण सूक्ष्म पोषक तत्त्व हो जुन हाम्रो…