काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै साँझबाट सुरु हुने आफ्नो स्पेन भ्रमणका बारेमा संसदलाई जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी…