६ भदौ २०८३, शनिबार | August 22, 2026

धोविघाटमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक ललितपुरको धोविघाटमा बसेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा आयोजना गरिएको बैठकमा पार्टीको महाधिवेशन कहिले कसरी गर्ने भन्ने विषयमा रहेको मतभेद हटाउन प्रयास गरिएको छ ।

आसन्न महाधिवेशनको कार्यतालिकाका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच व्यापक असझदारी रहेको छ ।

शनिबार बसेको बैठकमा पनि यस विषयमा छलफल भएको थियो तर सहमति ननिस्किँदा जारी केन्द्रीय कार्यसमितिको बैठक नै प्रभावित भैरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ११ : ३२ बजे

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज