काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ । शुक्रबार राती भएको खेलमा नेपाल घरेलु टोलीसँग ३४ रनले पराजित भयो । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो । नेपालका लागि रुपेस सिंहले २२ बलमा १…