१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

भाइटीका लगाउँदा लगाउँदै बेहोस भएका राजमो रुपन्देही अध्यक्ष केसीको निधन

बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको ह्दयघातका कारण निधन भएको छ। तिहारको अवसरमा घरमै दिदीबहिनीहरूसँग भाइटीका लगाएपछि बेहोस भएका ५० वर्षीय केसीको अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । भाइटीका लगाए लगत्तै दाजुभाइ दिदीबहिनीबीच नाचगान भइरहेका बेला केसी अचानक बेहोस भएको र तत्कालै उपचारका लागि बुटवलस्थित बुटवल अस्पताल प्रालिमा लगिएकोमा चिकित्सकले मृत…