बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुना मुक्त नहुने भएका छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले थुनामा पठाउने आदेश गरेसँगै लामिछाने थुना मुक्त नहुने भएका हुन् । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै आफ्नो भागको…