१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रचण्डमाथि लगाइएको आरोप पुष्टि गर्न माओवादीको चुनौती, नत्र कानूनी कारवाहीको चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुई करोड रुपैयाँसहितका ट्रक बाहिरिएको समाचारप्रति कडा आपत्ति जनाएको छ । प्रचण्डको सचिवालयको तर्फबाट सोमबार जारी प्रेस नोटमा प्रचण्डको घरबाट दुई करोड बोकेको ट्रक भेटिएको तथा सुरक्षाकर्मीलाई घरेलु काममा लगाइएको गंगा दाहालको घरमा राखिएको जस्ता समाचार चरित्र हत्या गर्ने उद्देश्यका साथ गरिएको दुरासयपूर्ण प्रचार…