काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई उच्च जिम्मेवारी प्रदर्शन गर्न आह्वान गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान राजनीतिक अवस्था जटिल र संवेदनशील रहेको उल्लेख गर्दै सबैपक्षलाई जिम्मेवार बन्न आग्रह गरेका हुन् । उनले भने, ‘देशलाई वर्तमान संकटबाट…