१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ गैरकानुनी, गैरन्यायिक तथा प्रतिशोधपूर्ण भएको निष्कर्ष निकाल्दै तत्काल बिनाशर्त रिहा गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको भन्दै उक्त कदमको भर्त्सना गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग…