चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन अन्तर्गत बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन । प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने कार्य जारी रहेकाले बन्दसत्रको समय लम्बिएको हो । महाधिवेशन कार्यतालिका अनुसार आइतबार बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको थियो । तर प्रतिनिधिहरूको अन्तिम नामावली टुंगो नलाग्दा कार्यक्रम निर्धारित…