१७ पुस २०८२, बिहिबार | January 1, 2026

रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको बहस जारी

भैरहवा । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अदालतमा बहस जारी रहेको छ । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजबाट हुने थुनछेक बहस जारी रहेको हो । हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहिवार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन…