१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

काठमाडौं । पटक पटक विवादमा आइरहने पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा शाही मृत अवस्थामा फेला परेकी हुन् । बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने ५० वर्षिया शाही मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । शाही पूर्वसभामुख…