काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए । तर, कार्यदलले काम पुरा नगरे पछि पत्रकार सम्मेलन भोलि दिउँसो ३ बजेका लागि सारिएको जनाइएको छ ।…