१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

भूमिहीनका लागि गठन भएको आयोग खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने भएको छ । खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यसहित अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आयोग खारेजको व्यवस्था मिलाउने निर्णय भएको उल्लेख छ । केपी ओली नेतृत्वको सरकारले भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भन्दै गत वर्ष कात्तिकमा सो आयोग गठन गरेको…