१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

जेठ २ गतेदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी लोकमार्ग अभियान संचालन गर्ने भएको छ । झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जनजागरण अभियान पुरा गरेर उत्साहित भएको माओवादीले अब मध्यपहाडी लोकमार्ग अभियान संचालन गर्ने भएको हो । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा माओवादीको आज बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि ‘पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने…