१८ पुस २०८२, शुक्रबार | January 2, 2026

रवि लामिछानेको थुनछेक बहस आजबाट

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ । थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन् । हिजो उनी संघीय संसदको सांसद पदवाट निलम्बन भएका थिए । कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि…