१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

प्रतिनिधिसभा बैठक सुरू हुने बितिक्कै प्रतिपक्षी दलको बिरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन् । सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा नराखेको भन्दै बिपक्षी दलहरूले बिरोध जनाएका हुन् । सो बिरोध पछि सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल…