१८ पुस २०८२, शुक्रबार | January 2, 2026

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल_को फाइनल खेल जारी छ । टस जितेको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई रनको चुनौती पेश गरेको छ । निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै सुदूरपश्चिमले १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो । सुदूरपश्चिमका लागि सैफ अली जैबले सर्वाधिक ६९ रन बनाए । ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र…