१९ पुस २०८२, शनिबार | January 3, 2026

जनकपुर बोल्ट्स एनपीएलको पहिलो खेलमा विजयी

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो । विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा विकेट दुई विकेट गुमाउँदै पूरा गर्यो । जनकपुरका लागि मिलन्थाले  ५३ बलमा  ९ चौका र…