२० श्रावण २०८३, बुधबार | August 5, 2026

जेनजी प्रदर्शन : प्रहरीको गोली लागी एकको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं । राजधानीमा जारी जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत क्रममा उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. मोहन रेग्मीले जानकारी दिए । उनका अनुसार हाल अस्पतालमा करिब ७०-८० जना घाइतेको उपचार भइरहेको छ । मृतकको परिचय खुल्न बाँकी रहेको र विस्तृत विवरण…