१९ पुस २०८२, शनिबार | January 4, 2026

आजदेखि एनपीएल : व्यावसायिकताको कसीमा नेपाली खेलाडी

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल सुरु हुन केही घण्टा मात्र बाँकी छ । विश्वव्यापी रुपमा चर्चा बटुलेको एनपीएलको आयोजना हुँदै गर्दा निश्चय पनि नेपाली क्रिकेटका पहिलो र दोस्रो पुस्ताका खेलाडी र क्रिकेट व्यवस्थापकहरुले खुसी मान्दै सन्तोषको श्वास लिएको हुनुपर्छ । नेपाली क्रिकेटका सम्बन्धमा उनीहरुले देखेको सपना…