२५ पुस २०८२, शुक्रबार | January 10, 2026

उपनिर्वाचनको आचारसंहिता अनुगमन गर्न अनुगमन टोली

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन भएको गुनासो आएपछि निर्वाचन आयोगले अनुगमन टोली खटाएको छ । आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा आचारसंहिता अनुगमन टोली खटाएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै आयोगले मंसिर २ गतेदेखि नै आचारसंहिता…