५ श्रावण २०८३, मंगलबार | July 21, 2026

राजावादीको जुलुस वानेश्वर प्रवेश गर्न खोजेपछि प्रहरीसँग तीनकुनेमा झडप



काठमाडौं । राजवादीहरुले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिरहेकाछन् ।

मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज राजावादीहरुको जुलुस प्रदर्शन गरेका हुन् । जुलुस वानेश्वर क्षेत्रतिर प्रवेश गर्न खोजेपछि प्रहरीसँग तीनकुनेमा झडप भएको छ । प्रदर्शनकारी प्रहरीको बार तोडेर अघि बढ्न खोजेपछि झडप भएको हो।

राजावादीहरुले चावहिल, सिनामंगल, कोटेश्वर क्षेत्रबाट जुलुस निकालेका छन् । प्रहरीले सो जुलुसलाई रिङरोडभित्र प्रवेश गर्नबाट रोक्ने रणनीति बनाएको छ ।

 

 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १२ : ५३ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत