१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कुलमान बर्खास्तीको निर्णय विरुद्ध संसदमा प्रतिपक्षी दलहरूको अवरोध

काठमाडौं । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक बर्खास्ती विरुद्ध संसदमा विरोध गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै सबै प्रतिपक्षी दलका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका शक्ति बस्नेतलाई बोल्न समय दिएका छन् । बस्नेतले घिसिङ बर्खास्तीको कडा विरोध गरे । उनले राम्रो काम गर्ने राष्ट्रसेवकलाई पुरस्कृत गर्नुपर्नेमा सरकारले गलत र…