३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

सिंहदरबारमा गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक



काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

नेकपा (माओवादी केन्द्र)को संसदीय दल कार्यालय सिंहदरबारमा जारी बैठकमा सदन र सडकमा सरकारको जनविरोधी गतिविधि र राजावादीहरुको समेत गतिविधि विरुद्ध रणनीति बनाउने विषयमा छलफल भैरहेको छ ।

समाजवादी मोर्चाले पर्सि चैत १५ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्दैछ । यद्यपी सो प्रदर्शनलाई रास्वपाले भने समर्थन गरेको छैन ।

बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ९ : २७ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने