१५ चैत्र २०८२, आइतबार | March 29, 2026

तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ, महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस् : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र प्रधानमन्त्री ओलीबीच थप तनाब बढेको छ । बालेनका कामप्रति विगतदेखि नै असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पठाउन नचाहेपछि यो विवाद थप पेचिलो बनेको छ । महानगरमा सहसचिवस्तरको कर्मचारी पठाउने सामान्य प्रशासनमन्त्रीले यसअघिका पूर्व प्रशासकीय अधिकृत विरुद्ध महानगरले गरेको अनुसन्धानको रिपोर्ट नपठाएसम्म अर्को…