१६ चैत्र २०८२, सोमबार | March 30, 2026

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, मेयर आचार्यको थप उपचार हुने

काठमाडौं । पोखरा महोत्सव २०२५ को उद्घाटनको क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालले डिस्चार्ज गरेको छ । उनीसंगै घाइते भएको पोखरा महानगर प्रमुख धनराज आचार्यको डिस्चार्जका लागि भने समय लाग्ने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले आज विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलको स्वास्थ्य सामान्य बन्दै गएको र उनको फोक्सोमा कुनै इन्फेक्सन…