२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

पार्टी कार्यालय च्यासलमा एमाले पोलिटब्युरो बैठक

काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो बैठक बसिरहेको छ ।  च्यासल, ललितपुर स्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बसेको हो । यसअघि बिहान ११ बजे बस्ने भनिए पनि अब बैठक १ मात्रै बोलाइए पनि थप ढिलो गरी बसेको हो । बिहीबारको बसेको सचिवालय बैठकले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ । हिजोको सचिवालय बैठकले…