काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितको बैठक बोलाएका छन् । केन्द्रीय सुरक्षा समितको बैठक आज बिहान १०:३० बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बस्दै छ । साथै गृहमन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको…