१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

विद्यालय परिसरमै सुरु भयो मदिरालयसहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ सुरु भएको छ । गैरकानुनीरुपमा विद्यालय परिषरमा मदिराका विज्ञापन र बेचबिखन सहित बुटवल खाना महोत्सवको आरम्भ भएको हो । नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा आजबाट सुरु…