१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

प्रचण्ड-माधवबीच आज पनि छलफल

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता बाक्लिन थालेको छ । हिजो पनि भेटघाट गरेका प्रचण्ड र माधवले आज पनि सिंहदरबारमा भेटवार्ता भएको छ । हिजो माओवादी र नेकपा एकीकृत नेताहरूका बीचमा मात्रै भएको भेट आज भने जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई पनि मिसिएका छन्…