१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट पक्राउ गरेको हो । मोरङको रंगेली नगरपालिका घर भएका अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य समेत हुन् । उनी विरुद्ध छोरीले एबीबीबीएस पढ्न निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५…