काठमाडौं । संबिधान संशोधनलाई मुख्य एजेण्डा बनाएर गठन भएको कांग्रेस एमाले गठबन्धनको सरकार संबिधान संशोधनबाट पछि हट्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा मात्र संबिधान संशोधन हुने घोषणा गरेसँगै सरकार संबिधान संशोधनबाट पछि हट्ने निश्चित भएको हो । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री…