बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् । मंगलबार बिहान भएको उक्त दुर्घटनामा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका हुन् । घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने ४ जनाको भीम…