काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका लामिछानेसँग भएको भेटलाई फलदायी भएको उल्लेख गर्दै गोरले नेपाल-अमेरिका साझेदारीलाई थप सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत…