२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

चन्द्रागिरिमा एक युवकले गरे आत्मदाहको प्रयास, बर्न अस्पतालमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको चन्द्रगिरिमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले आफ्नौ घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । फेसबुक लाइभमा आफूले प्रहरी प्रशासन देखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका छन् । उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन् । उनकै कारण आफू…