४ माघ २०८२, आइतबार | January 18, 2026

४६ वर्षमा पूरा नभएको लुम्बिनीको गुरुयोजना कहिले होला सम्पन्न ?

बुटवल । आज भन्दा ५७ वर्ष अगाडिसम्म गौतम बुद्ध लुम्बिनीमा जन्मेको चर्चा गरिएपनि लुम्बिनी कस्तो बन्ने र लुम्बिनीलाई कस्तो बनाउने भन्ने कुनै योजना बनाइएको थिएन । सामान्य सत्यकथाका रुपमा राज्यले बेलाबखत बुद्ध लुम्बिनीमा जन्मेको भन्दै कार्यक्रमहरु गर्ने गरेपनि लुम्बिनीको सामारिक महत्वलाई प्राथमिकतामा राखेर गुरु योजना बनाउने तर्फ तत्कालिन सरकारको ध्यान पुगेको थिएन । जव सन्…