१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

आज १९औँ गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्रीबाट सम्बोधन नहुने

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई नेपालमा गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो । गणतन्त्र स्थापना भएको अर्को…