१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

गृहको कार्यसम्पादनमा लुम्बिनी प्रदेशको अग्रता, रुपन्देही प्रशासन बन्यो देशकै उत्कृष्ट जिल्ला प्रशासन

बुटवल । गृहमन्त्रालयको कार्यसम्पादन मुल्याँकनमा लुम्बिनी प्रदेशले अग्रता लिएको छ । प्रदेशका ४ वटा जिल्ला मन्त्रालयको कार्यसम्पादन मुल्याँकनको उत्कृष्ट १० भित्र पर्न सफल भएको छ भने नेपालका ७७ वटै जिल्लामा रुपन्देहीले प्रथम स्थान हासिल गरेको छ । गृहमन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देही जिम्मेवारी पूरा गरेर देशकै उत्कृष्ट बनेको हो । गृह…