६ माघ २०८२, मंगलबार | January 20, 2026

प्रतिनिधिसभाको बैठक बस्दै, गृहमन्त्रीले दल सबन्धी विधेयक पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन…