१ चैत्र २०८२, आइतबार | March 15, 2026

बाँकेमा ६० जनाको उम्मेदवारी दर्ता, नेकपाका १ जनासहित २ जनाको दर्ता पेण्डिङमा (सूचीसहित)

नेपालगन्ज । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीनवटा क्षेत्रमा बिभिन्न राजनीतिक दल र स्वतन्त्र गपिर ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार बाँकेको क्षेत्र नम्बर १ मा ३ जना स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता भएको छ भने क्षेत्र नम्बर २ मा ३ जना स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी परेको छ ।…